Nijgadh, Bara
6.00 AM Open - 4.00 PM Closed

Call Us

(+977)053-540414

प्राध्यापक आवश्यकता

Aug 03, 2026

बारा जिल्ला निजगढ नगरपालिकामा सञ्चालित त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धन प्राप्त यस गौरीशंकर क्याम्पसका लागि क्याम्पस व्यवस्थापन समितिको निर्णयानुसार तपसिल बमोजिमका पदमा योग्यता पुगेका नेपाली नागरिकहरुबाट दरखास्त आव्हानको सूचना जारी गरिन्छ ।

विज्ञापन नं. :०१-२०८३/०८४

पद : सहायक प्राध्यापक

किसिम : अस्थायी संख्या :१(एक)

योग्यता : त्रि.वि. वा मान्यता प्राप्त शिक्षण संस्थाबाट English विषयमा स्नातकोत्तर तह उत्तीर्ण र शिक्षण पेशामा अनुभव भएका ।

 

Download